काठमाडौँ । जेनजी आन्दोलनपछि असुरक्षा बढेको भन्दै ठूला व्यवसाय बन्द हुने थालेका छन् । आन्दोलनका नाममा चेन होटेल र व्यापारिक कम्प्लेक्सहरुमा ताकीताकी तोडफोड र आगजनी भएपछि उद्योगीसँगै पुँजी पलायन हुने खतरा बढेको छ । कोभिडपछि तंग्रिएको बजारमा आर्थिक सङ्कट निम्तिने उत्तिकै जोखिम पनि बढाएको छ ।
अर्थनीति


प्रतिक्रिया