Breaking

लुसिफर बनेका बालेनको कमब्याक, फेरि पनि निसानामा ओली, कांग्रेस–एमालेविरुद्ध यस्ता योजना (भिडियोसहित)


काठमाडौँ । गृहमन्त्रीको अकर्मण्यता, लुसिफरको ट्याग र जेनजीबाटै प्रश्न उठेपछि रक्षात्मक बनेका बालेन्द्र शाह (बालेन) फेरि सक्रिय बन्न थालेका छन् । विध्वंसमा दलहरुकै संग्लनताको विषय बाहिर आउन थालेपछि उनी त्यसलाई भाष्य बनाउन लागि परेका छन् । फलतः पुरानासँग भिडन्तकै तहमा उत्रिएका उनी कसरी दौडधुप बढाउँदै छन् त ?