समाचार

ऋायातित झिलिमिलीमा नेपालीको आकर्षण, ढाकाटोपी व्यापारी ग्राहक कुर्दै, बाँसका सामान पनि बिनेनन् (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोन र बाढी पहिरोका कहरले नेपालीहरुको महान चाड दशैं हर्षले मनाउन पाइएन । यही बीचमा दोस्रो ठूलो चाड तिहास घरआँगनमै आइपुगेको छ । किनमेल गर्नेहरुको चहलपहल बजारमा केही बढेको छ । तिहारलक्षित बजारको अवस्था कस्तो छ ?

https://youtu.be/mk19xHHRzs?si=GtGIXNulXvilrkV