काठमाडौं— सचिवालय बैठकमा अल्पमतमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भने अझै राजीनामा दिने पक्षमा आफू नरहेको स्पष्ट सन्देश दिएका छन् । ओलीले आफू कहिल्यै नबिग्रिएको र सप्रिनु पर्ने कारण पनि रहेको भन्दै फेसबुकमा लेखेको भरमा राजीनामा नदिने स्पष्ट पारेका हुन् । एमाले नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले ओलीलाई नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई फेसबुकमा व्यक्त विचार भन्दै अस्वीकार गरेका छन् ।
देश


प्रतिक्रिया