अन्तर्राष्ट्रिय

एक सातादेखि जर्जियाका जेनजी सडकमा, राष्ट्रपति भवन कब्जा गर्न असफल, के हो विवाद ?(भिडियोसहित)


काठमाडौँ । जर्जियामा युरोप समर्थक आन्दोलनमा नेपाली भण्डा पनि देखियो । निर्वाचित सरकार सडकबाट ढाल्ने क्रान्तिको सुरुवात नेपालको जेनजी आन्दोलनलाई मान्दै प्रतिकातमक सन्देश समेत त्यहाँको आन्दोलनमार्फत दिन खोजिएको छ ।