काठमाडौँ । जेनजी आन्दोलनपछि तत्कालीन सरकारले घुँडा टेकेको भोलिपल्टै राजसंस्था फर्काउनेबारे छलफल सुरु भएको थियो । तर, यथास्थितिमै सरकार गठन गरियो । तर, यो घटनापछि राजसंस्था समर्थकहरुमा भने उत्साह थपिएको छ । फलतः उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत गर्न दबाब दिइरहेका छन् ।
Breaking


प्रतिक्रिया