काठमाडौँ । विद्रोह देखाउँदै कानुनभन्दा आदेशको भरमा प्रहरीमाथि दबाब बढाइएको छ । अन्तरिम सरकारबाट समेत कसैमाथि छानिछानी पक्राउको दबाब दिने र कसैलाई जबरजस्ती छुटाउने कदम भइरहेका छन् । यस्तो अवस्थामा आन्दोलनले बिछिप्त भई भर्खर तंग्रिन थालेको प्रहरी संगठन अर्को दबाबमा परेको छ । चौकी छाडेर भाग्नुपर्ने अवस्थामा प्रहरीहरु पुग्दैछन् ।
Breaking


प्रतिक्रिया