काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको उजुुरी लिएको छ । यही बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सुधन गुरुङविरुद्ध समेत जाहेरी परेको छ । यसले राजनीतिलाई नयाँ दिशामा अघि बढाइदिएको छ ।
Breaking


प्रतिक्रिया