राजनीति देउवा साइड लागे, गगन–शेखरको हस्ताक्षर अभियान, जेनजीले मन पाराउने कांग्रेस बन्ला ? (भिडियोसहित)
काठमाडौँ । जेनजी आन्दोलनपछि दशैंसम्म कांग्रेसमा नेतृत्व परिवर्तनको बहसले ठूलै चर्चा पायो । अब दशैं पनि सकियो । काग्रेसको मुद्दाले कति प्राथमिकता पाउला ? र निकास के हो ला भन्ने जिज्ञासा बढेको छ ।
प्रतिक्रिया