Breaking

पहिरोको पीडामा इलाम, हेर्दाहेर्दै आफन्तको घर बग्यो, सडक र बस्ती नै तहसनहस (भिडियोसहित)


काठमाडौँ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पु¥याएको छ । अन्यत्र भौतिक क्षतिको मात्र बढी भएपनि इलाममा भौतिकसहित मानवीय क्षति अध्यधिक भयो ।ईलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । घनजनको ठुलो क्षति व्यर्होरेको ईलाममा के के भयो ?