समाचार

कहालीलग्दो दुईदिने विपद् : इलाम बन्यो इपिसेन्टर, राजमार्ग तहसनहस (भिडियोसहित)


काठमाडौँ । दुई दिन परेको अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा नदी कटान, बाढी र डुबान भएको छ । वर्षाकै कारण हालसम्म ४९ जनाले ज्यान गुमाउँदा १५ सय मिटर तटबन्ध कटान भएको छ । त्यस्तै घर निर्माणाधीन पुलहरूमा पनि नोक्सानी हुँदा अनुमानित १० करोड बराबरको नोक्सानी भएको छ । एक रिपोर्ट…