काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक कति बेला बस्ने ? यसबारे भने केही खुलाइएको छैन ।
आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने तयारी छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो। यसअघि गत आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।


प्रतिक्रिया