Breaking

योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि परेका छौं : प्रधानमनत्री


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैर्यपूर्वक अघि बढिरहेको दाबी गरेका हुन् । उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे ।