नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट अन्तिम चरणमा पुगिसकेको छ । करिब–करिब महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेसँगै केन्द्रीय पदाधिकारीका लागि नेताहरू पनि खुल्न थालेका छन् । सभापति र एक उपसभापति लगभग निश्चितजस्तै भइसकेपछि महामन्त्री पदमा भने महाभिडन्त हुने देखिएको छ ।
Breaking


प्रतिक्रिया