प्रधानमन्त्री कार्यालय र उनको सचिवालयको स्वेच्छाचारी निर्देशन एवं आदेशले राज्यका निकायहरू निरीह जस्तै बनिरहेका बेला नेपाल प्रहरी संगठन त्यसको सबैभन्दा बढी सिकार भएको छ । कानुन कार्यान्वयनको सिलसिलामा आफ्नै सांगठनिक संरचना अर्थात् ‘चेन अफ कमान्ड’मा चल्नुपर्ने प्रहरीलाई सिधै प्रधानमन्त्री कार्यालयको आदेशमा चलाउन थालिएपछि सिंगो संगठन नै लाचार बनेको छ ।
Breaking


प्रतिक्रिया