Breaking

बालेनमाथि ७ सांसद् भारी, आशिका र अमरेशले हद्दु पारे, मनिष र विपिनको पेचिलो प्रहार, अब कारबाही (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– दुईतिहाइ बहुमतको सरकार हाँकिरहेका प्रधानमन्त्री बालेन शाहलाई आफ्नै पार्टीका सांसदहरूको भरपुर साथ हुनुपर्ने हो । तर, त्यसको ठिक उल्टो घण्टीवाहक रास्वपा सांसदहरू नै आफ्नै सरकारको घण्टी बजाउन थालेका छन् । आखिर सरकार सञ्चालनको पाँच महिनामै विपक्षी सांसदलाई समेत उछिन्ने गरी आफ्नै सरकारमाथि खनिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू को–को हुन् त ? हेरौँ विस्तृतमाः