Breaking

चरम निराशामा देश, यथार्थ भन्दा हल्ला धेरै, बालेनले मच्चाएको उत्पात उनैको लागि भारी पर्दै (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । भीषण समस्याको सामना गरेर आएको नेपाली समाजमा अहिले व्यापक निराशा छाएको छ । देशमा न कुनै युद्ध चलेको छ न त कुनै समाधान नै हुन नसक्ने समस्या छ । तर, पनि नेपाली युवाहरू आफ्नो जीवनसँग हार खाएर गलत बाटो रोजिरहेका छन् ।