काठमाडौं— बालेन्द्र शाह प्रधानमन्त्री बनेको एक महिना बित्यो । शाह प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि मुलुकमा आशाको सञ्चार भयो र सुरुवाती चरणमा सरकारका गतिविधिहरू निकै तीव्र गतिमा अघि बढे । यो अवधिमा सरकारले आफ्नो ‘डेडलाइन’ भित्रका १० मध्ये ८ काम पूरा गरेको छ । प्रधानमन्त्री ब शाहले चालेका कतिपय कदमले सफलता पनि पाइरहेका छन् । प्रश्न गर्नेहरू अत्तालिएको अवस्था देखिए पनि एक महिने क्रियाकलापका आधारमा प्रधानमन्त्री बालेन यी पक्षमा भने चुकेका छन् ः
देश


प्रतिक्रिया