Breaking

बालेन झनै बोल्ड, सुशासनमा कसैसँग नझुक्ने, सात क्षेत्रमा देखिएको सुधार, सुधनकै कुर्वानी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना उद्देश्य र एजेन्डासहितका मुद्दाहरू कार्यान्वयन गर्न कुनै पनि प्रकारको सम्झौता नगर्ने नीति लिएका छन् । मुद्दा कार्यान्वयन गर्ने क्रममा जस्तोसुकै समस्या आए पनि त्यसलाई नडगमगाई सामना गर्दै अगाडि बढिरहेका बालेन शाहले कुन–कुन कुरामा सम्झौता गरेनन् ?