काठमाडौं— फागुन २१ को निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपा र सोही दलको एक बहुमतमा बनेको सरकारका दुई कमान्डर बालेन्द्र शाह र रवि लामिछानेबीचको सम्बन्धलाई लिएर पछिल्लो समय विभिन्न अड्कलबाजी हुन थालेको छ । अमेरिकी रिपोर्टको हवाला दिँदै र बालुवाटारमा बालेनलाई भेट्न गएका रविले ४५ मिनेटसम्म कुर्नुपरेको प्रसङ्गलाई लिएर उनीहरूबीच फाटो आउन थालेको दाबी गर्नेहरू पनि प्रशस्तै छन् । तर, विविध कारण र बाध्यताले जोडिएका रवि र बालेन नफुट्ने १० मुख्य आधारहरूलाई बुँदागत रूपमा हेरौँ ः
देश


प्रतिक्रिया