राजनीति

सुशीला सरकारमा अमेरिका र दलाई लामाको साइड इफेक, NGO जोडिए मन्त्री पक्का ! (भिडियोसहित)


काठमाडौँ । जेनजी प्रदर्शनका दई दिनलाई एउटै घानमा हालेर हेर्न सकिने अवस्था छैन । भदौ २३ गते स्वस्फूूर्त आन्दोलन भए पनि २४ गते जे भयो त्यो कसरी भयो ? र कसले गरायो भन्ने बहस कायम छ । प्रमाणित भएको छैन । तर, केही घटनाक्रमले यो सबै के भइरहेको हो भन्ने विषय बुझ्न भने सहयोग गर्छ ।