काठमाडौं—कोशीप्रदेश सभाको चालु छैठौं अधिवेशनआज राति १२ बजेबाट अन्त्यहुने भएको छ । आजबिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोशीप्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशीप्रदेश सभाको चालु अधिवेशन अन्त्यगर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको जानकारी दिए ।
प्रतिक्रिया