Breaking

अन्ततः बानेश्वर बहुमुखी क्याम्पसमा आजै निर्वाचन हुने


काठमाडौँ – बानेश्वर बहुमुतखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन आजै हुने भएको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघले सर्वदलीय बैठक नबोलाएको आरोप लगाउँदै विरोध जनाएको थियो ।

तर अहिले सर्वदलीय छलफलपछि सहमति जुटेसँगै मतदानको तयारी भइरहेको छ ।