देश

प्रतिकात्मक रुपमा जात्रा मनाउन ललितपुरको आग्रह


काठमाडौँ – ललितपुर महानगरपालिकाले जात्रा मनाउँदा कोभिड संक्रमण फैलनसक्ने भन्दै प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ ।

महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सिमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरिएको छ । नगरप्रमुख चिरिबाबु महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गर्नुभएको छ ।