राजनीति

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् कार्य सूची


काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

संसद पुनस्र्थापना भएको एक महिना बितेपनि अध्यादेशबारे छलफल भएको छैन । नयाँ सरकारले पनि आवश्यक विजनेश नदिएको भन्दै आलोचना सुरु भएको छ । बैठक सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूको आरोपप्रत्यारोपमा सीमित बन्ने गरेको छ ।