राजनीति

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिको कदम असंवैधानिक (पूर्णपाठ)


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाका १४९ जना सदस्यको समर्थनसहित धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको उहाँले स्मरण गराउनुभएको हो ।

सभामुख सापकोटाले आज सर्वोच्च अदालतलाई जवाफ दिँदै यस्तो दाबी गर्नुभएको हो । सभामुख सापकोटाले राष्ट्रपतिले नयाँ सरकारको दाबी गर्न २४ घण्टाको समय दिएकोमा प्रश्न उठाउनुभएको छ ।

जवाफको पूर्णपाठ :

राष्ट्रपति कार्यालयको सर्वोच्चलाई पत्र, देउवा र ओली दुवैले विश्वासको मत नपाउने दाबी (पूर्णपाठ)