राजनीति

राष्ट्रपति कार्यालयको सर्वोच्चलाई पत्र, देउवा र ओली दुवैले विश्वासको मत नपाउने दाबी (पूर्णपाठ)


काठमाडौँ – प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ दिएको छ । राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका शेर बहादुर देउवा र केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ ।

(पूर्णपाठ)