राजनीति

गण्डकी प्रदेश : विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री (लाइभ)


काठमाडौँ – गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । प्रदेशसभामा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि विभिन्न दलका सांसदले मुख्यमन्त्री माथि प्रश्न उठाएका थिए ।