राजनीति

मुख्यमन्त्री भट्टले विश्वासको मत लिदै (लाइभ)


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । प्रदेश सभा बैठकमा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन् ।

अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सांसदले सम्बोधन गर्ने क्रम जारी छ ।