राजनीति

रघुजी पन्तको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना


काठमाडौँ – नेकपा एमालेका नेता रघुजी पन्त काठमाडौँ मोडल अस्पतालमा भर्ना भएका छन् । पन्तको स्वास्थ्यमा अचानाक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
पन्तको पहिले गरेको शल्यक्रियाको नकारात्मक असर अहिले देखिएको हुनसक्ने आशंकमा उनलाई मोडल अस्पताल लगिएको हो । उनको गत मंसिरमा पित्तथैलीको शल्यक्रिया गरेको पारिवारिक स्रोतले बताएका हुन् । उनको अहिले उपचार भईरहेको छ ।