राजनीति

प्रतिनिधिसभा जोगाउन अथक प्रयास गरेकै हो : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा जोगाउन अथक प्रयास गरेको बताउनुभयो । शुक्रबार प्रधानमन्त्री ओलीले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा आफुले संसद जोगाउन सक्दो प्रयास गरेको बताउनुभयो ।

साथै उहाँले संविधानको पूर्ण पालना भएको पनि बताउनुभयो ।