राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन (लाइभ)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेछ । तर ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउन लागेको छ ।