काठमाडौँ – सरकारको सिफारिसमा दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन गरिनु सर्वोच्च अदालतको फैसलाविपरीत भएको चार पूर्वप्रधानन्यायाधीशहरुले बताएका छन् । प्रतिनिधि सभा विघटन लगायतका संविधान विपरितका अभ्यासले संविधान नै समाप्त हुने खतरा बढेर गएको पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको वक्तव्यमा उल्लेख गरेको छ ।
साथै, उनीहरुले प्रतिनिधिसभा विघटनको संवैधानिकतामाथि पनि प्रश्न उठाएका छन् । यस्ता राजनीतिक क्रियाकलापबाट मुलुक अस्थिरतामा जाने चेतावनी दिएका छन् । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कोभिड-१९ क


प्रतिक्रिया