राजनीति

संवैधानिक इजलासमा सुनुवाइ सुरु


काठमडौँ – संसद् विघटनविरुद्ध दायर ३० रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजसालका लागि आज बिहान मात्रै चार जना न्यायाधीश थपेका हुन् ।