राजनीति

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु


काठमाडौँ – मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्णय लिईने बुझिएको छ ।