राजनीति

ओली घोषित निर्वाचन हुन दिन्नौं भिडियोसहित


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले अहिलेको लोकतान्त्रिक वा संसदीय व्यवस्था कोल्याप्स भएको बताउनु भएको छ । उहाँले चार जना पूर्वप्रधानमन्त्री पाँच जना उपपूर्व प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जाँदा १० मिनेट गेटमा छिर्न नदिई उभ्याई रहेको भन्दै यस्तो शासनले लोकतन्त्रमा धावा बोलेको बताउनु भयो । आफूहरुमा गरिएको यस्तो कार्यले अपमानको महशुस गरेको उहाँले बताउनु भएको हो ।
योहो बहसमा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले घोषण गरेको निर्वाचन हुन नदिने पनि बताउनु भएको छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।