राजनीति

प्रधानमन्त्री ओलीले भने, मन्त्रिमण्डल हेरफेर हुन्छ

अरु के-के हुँदैछ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर हुने बताएका हु्न् । अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफुले नै लिएको उल्लेख गर्दै ओलीले हेरफेर हुने बताएका हुन् ।

ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था भए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने बताए ।

ओलीले दलहरुको हेसियत अनुसार मन्त्रालय दिएर चुनावी सरकार बनाउन सकिने अभिव्यक्ति दिएका हुन् । ।