राजनीति

नयाँ सरकार गठन गर्नु अपरिहार्य : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’ ओलीले यसो भन्दै आफ्नो कदमको बचाउ गरे ।