समाचार

ब्रेन ट्युमर र ब्रेन एन्युरिज्म किन खतरनाक हुन्छ, बच्न के गर्ने ?


काठमाडौँ –शरीरको हेरेक अंग महत्वपूर्ण हुन्छ नै त्यसमा पनि टाउकालाई अलि बढी नै महत्वपूर्ण अंगको रुपमा हेरिन्छ । मानवशरीरको सबैभन्दा संवेदनशील अंग टाउकोलाई नै लिने गरिन्छ । संवेदनशील अंग भएकै कारण टाउकामा केही समस्या पर्नासाथ हामी आत्तिन्छौं ।
पछिल्लो समय अधिकांश मानिसलाई प्रेसरको समस्याले ग्रसित पार्न थालको छ । हरेक कोहीमा प्रेसरको समस्या देखिएको छ । प्रेसर सुन्ना साथ सबै आत्तिन्छन्, अत्तालिन्छन् । यस्तै टाउकोमा नै लाग्ने अर्काे रोग हो ब्रेन ट्युमर ब्रेन एन्जुरिम । टाउकाको भागमा नै मष्तिस्क हुने हुदाँ यसलाई खतरनाक मानिन्छ ।
आजको योहो हेल्थमा टाउकोमा यस्ता खालको समस्या किन र कहाँबाट आईरहेको छ भन्ने विषयमा वरिष्ठ मस्तिष्क तथा नशा रोग विशेषज्ञ डा.समीर अर्यालसँग छलफल गरिएको छ ।

पूरा भिडियो हेर्नुहोस् ।