कोरोना विशेष

झलनाथ खनाललाई संक्रमण पुष्टि

अस्पताल भर्ना


काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । खनाललाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको स्रोतले जनाइएको छ ।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उहाँलाई पनि सोही अस्पतालमा राखिएको स्रोतले जनाइएको छ ।