राजनीति

नेता पुन र अध्यक्ष दाहाल बीच भेटवार्ता


काडमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) ले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन् ।

उनले आज बिहान खुमलटारस्थित निवासमै पुगेर प्रचण्डलाई भेटेका हुन् ।पुनले माओवादी केन्द्रमा महासचिव पदमा आकांक्षा देखिएका छन् । उनले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना साथ पनि आफू माओवादी केन्द्रको महासचिव पदको स्वभाविक दावेदार भएको पनि बताएका थिए ।

उनले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लना साथ पनि आफू माओवादी केन्द्रको महासचिव पदको स्वभाविक दावेदार भएको पनि बताएका थिए ।