Breaking

काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु नुवाकोट


काठमाडौँ – नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएकाे छ । भुकम्पकाे धक्का काठमाडौँ उपत्यकामा पनि महसुस भएकाे थियाे ।
यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।