काठमाडौँ – नेकमा एमाले नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पार्टीका चार नेताले पत्र पठाएका छन् । उनीहरुले पत्रमा अध्यक्ष केपी शर्मा ओलीसँग एकताका लागि भइरहेका वार्ता भेटघाट रोक्न माग गरेका छन् । खनाल–नेपाल समूहका चारजना प्रभावशाली नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको बताउदै यस्तो कार्यले पछि गएर आफूहरुलाई घरको न घाटको बनाउने चेता�
राजनीति


प्रतिक्रिया