काठमाडौँ – अन्तराष्टीय स्तरमा मात्र नभई देशभर अहिले कोरोनाको संत्रास छाएको छ । यसैले गर्दा देश अहिले निषेधाज्ञामा रहेको अवस्था छ । हजारौंको संख्यामा संक्रमित थपिनै रहेका छन् । कोरोनाकै कारण ज्यान गुमाउने पनि दिनदिनै बढी नै रहेका छन् । आफन्त आफन्तसँग भेट्ने स्थिति छैन । आफ्ना बाबुआमाले छोराछोरीलाई स्नेहका साथ अंकमाल गर्ने अवस्था छैन । जताततै कोरोना कै भय सिर्जना भएको छ । यस्तोमा खासमा कोभिड के हो ? भन्ने जिज्ञासा सबैमा रहेको देखिन्छ �
समाचार


प्रतिक्रिया