काठमाडौँ – सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधानसम्बन्धी आयोग विघटन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया