काठमाडौँ – आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप लाग्दै आएकोमा प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राख्नुभएको छ।
बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ ।


प्रतिक्रिया