इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस
अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म
इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा
प्राप्त गर्नेछन्।
दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर
सार्वजनिक गरेको क्लासिक टेकले जनाएको छ।
अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले [email protected], ०१-५९७०१२८
वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np (https://www.classic.com.np)
सर्तहरू लागू हुनेछन्।
समाचार


प्रतिक्रिया