काठमाडौँ । एक सय दिन पूरा गरेको बालेन शाह नेतृत्वको सरकारले पारदर्शीता र सुशासनमा नयाँ सुरुआत गरेको दाबी गरेको छ । भ्रष्टाचारविरुद्ध कडा कदम, विचौलिया नियन्त्रण देखि भूमिहीन व्यवस्थापन सम्मका कामलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर प्रतिपक्षले भने यी दाबीलाई अस्वीकार गर्दै सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइरहेको छ ।
Breaking


प्रतिक्रिया