राजनीति

बालेनका ४ विधेयक पास, स्वर्णिमले खोले रहस्य, सम्पत्ति शुद्धीकरणको चुरो कुरो, विरोधीलाई २५ वर्ष जेल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । सरकारले ल्याएका कुल ८ अध्यादेशमध्ये आज एकै दिन प्रतिनिधिसभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक पारित भएका छन् । यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट स्वीकृत भएको थियो । स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रक्रियामा अगाडि बढाइएको थियो, जुन आज पारित भएका हुन् । पारित विधेयकमा विपक्षी सांसदहरूले भने आपत्ति जनाए ।