Breaking

बालेन चकित पर्ने प्रतिभाका काम, सुकुम्वासीले पाए पुर्जा, कर्मचारी ठेगान लगाइन्, अब जीबी झिकाइँदै (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । सरकारका १६ मन्त्रीमध्ये भूमि, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल कार्यसम्पादनमा पृथक् देखिएकी छन् । अर्थात्, बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरूमध्ये कार्यक्षमता प्रदर्शन गर्नेमा मन्त्री रावल सबैभन्दा अग्रपङ्क्तिमा देखिएकी छन् । देखिने गरी काम गरेकी मन्त्री रावलले आफ्नो कार्यकालको सय दिनमा के–के गरिन् त ?